धनगढी र बैतडीबाट एकसाथ प्रकाशित ।
   
   
       

राजधानीमा एकाबिहानै भूकम्पका ठूलो धक्का, सर्वसाधारणको भागाभाग

Ktm-Ma-Bhukampa
काठमाडौं, १४ मंसिर । काठमाडौंको सुन्ताखान केन्द्रबिन्दु बनाइ आज (सोमबार) बिहानै भूकम्पको पराकम्पन गएको छ ।
बिहान ६ बजेर १० मिनटको समयमा ४ दशमलव १ म्याग्नेच्युको भूकम्पको मापन गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्कापछि राजधानीमा भागदौड भएको थियो । विशेषगरेर काठमाडौंको पूर्वी उत्तर क्षेत्रमा भूकम्पको ठूलो धक्का महशुस गरिएको थियो ।सुन्ताखानका साथै चपालीभद्रकाली, गोकर्णेश्वरलगायतका स्थानका सर्वसाधारण घर बाहिर निस्किएको स्थानीयको भनाइ छ ।