बेलायतको सफोल्क समुद्री तटबाट नजिकै रहेको सील्याण्ड नामक यो देश खण्डहर भएको पुरानो किल्लामा अवस्थित छ । यस किल्लालाई दोस्रो विश्व युद्धको समय ब्रिटिस सरकारले निर्माण गरेको थियो
भने सन् २०१२ अक्टुबर ९ मा रोय बेट्स नाम गरेका व्यक्तिले आफुलाई सील्याण्डको राजकुमार घोषित गरेका थिए ।
तर सील्याण्डलाई संयुक्त राष्ट्र् संघले अन्तर्राष्ट्रिय मान्यता दिएको छैन । अहिले संसारकै सानो देश भ्याटिकन सिटी हो जसको क्षेत्रफल ०.४४ वर्ग किलोमीटर र जनसंख्या ८०० रहेको छ ।
सील्याण्डमा भने २७ जना मात्रै बसोबास गर्दै आएका छन् । यो देशले आफूलाई मान्यता प्राप्त देशका रुपमा उभ्याउन प्रयास गरिरहेको छ ।
हेर्नुहोस् भिडियोः